전체
- Qम देशीयकृत नगरिएको विवाह आधारित आप्रवासी हुँ l यदि म सर्छु भने के मैले रिपोर्ट गर्नुपर्छ?
-
Aविदेशीहरु जसले आफ्नो बसोबासको ठाउँ परिवर्तन गरेका छन् उनीहरुले उपयुक्त आप्रवास कार्यालय (शहर, काउन्टी वा जिल्ला)लाई १४ दिनहरु भित्र तपाईको नयाँ ठेगानाको सूचना दिनैपर्छ l यदि तपाई सुचित गर्नुहुन्न भने, तपाईले जरिवाना तिर्नुपर्ने हुनसक्छ l
- Qमेरो डिभोर्स भएको पतिले बच्चा समर्थन तिरिरहेको छैन l म के गर्न सक्छु?
-
A
बच्चा समर्थन एजेन्सीले बच्चा समर्थन प्राप्त गर्न समर्थन गर्छ l थप जानकारीको लागि, कृपया बच्चा समर्थन एजेन्सीको ग्रिहपृष्ठ भ्रमण गर्नुहोस् (www.childsupport.or.kr) अथवा 1577-4206 कल गर्नुहोस् l
- Qम फोनमा कसरी एक कानुनी सल्लाह सेवा प्राप्त गर्नसक्छु?
-
A
ड्यानुरी कल सेन्टर (1577-1366)ले वकिलको कानुनी सल्लाह सेवा फोन मार्फत अथवा अन्तरवार्ताबाट प्रत्येक मंगलवार (हप्तामा एक पटक) कोरियन बार संस्थासँग संयोजनमा चलाउछ l
यदि तपाई 1577-1366 कल गरेर अगाडीनै निवेदन गर्नुहुन्छ भने केन्द्रले सेवा प्रदान गर्नेछ l
- Qम राम्रो कोरियन बोल्न सक्दिन l औषधी पसलमा गएर औषधी किन्न वा डाक्टर भेट्न जाँदा कोरियनमा व्याख्या गर्न कठिन हुन्छ l के म सहयोग पाउन सक्छु?
-
A
यदि तपाई ड्यानुरी कल सेन्टर (1577-1366) कल गर्नुहुन्छ भने, कल सेन्टरको कर्मचारी जो तपाईको भाषा बोल्छ, उसले तपाईको डाक्टर वा औषधी बेच्ने व्यक्तिलाई व्याख्या गर्नेछ l
(※ सेवा भाषाहरु: कोरियन, अंग्रेजी, चिनिया, भियेतनामिज, फिलिपिनो, कम्बोडीयन, मंगोलियन, रसियन, जापानी, थाई, उज्बेक, नेपाली र लाओस)
- Qके बहुसांस्कृतिक परिवारको एउटा बच्चाले बच्चा हेरचाह फाइदा प्राप्त गर्नसक्छ?
-
A
बहुसांस्कृतिक परिवारको 0 देखि ५ वर्षको बच्चा जसले डेकेयर केन्द्र प्रयोग गर्छ उसले बच्चा हेरचाह फाइदा प्राप्त गर्नसक्छ l यद्दपी, बच्चा हेरचाह केन्द्र डेकेयर केन्द्रमा बस्ने घण्टाहरुमा आधारित फरक गरिनेछ l
थप सूचनाको लागि कृपया तपाईको निवासी क्षेत्रमा स्वास्थ्य र कल्याण कल सेन्टर (१२९) अथवा स्थानीय <i>eup</i>, <i>myeon</i>, र <i>dong</i> समुदाय सेवा केन्द्रमा सम्पर्क गर्नुहोस् l
- Qम बच्चा हेरचाह फाइदाको लागि कति प्राप्त गर्नसक्छु?
-
A
आम्दानी तह ध्यान नदिएर, परिवारले घरमा हेरचाह गरिएको शिशु र हात खुट्टाले हिड्नेहरुलाई बच्चा हेरचाह फाइदा प्राप्त गर्नसक्छ l यद्दपी, बच्चालाई अन्य बच्चा हेरचाह सेवाहरु जस्तै डेकेयर केन्द्र, किन्डरगार्टेन अथवा पूर्ण दिन बच्चा हेरचाह सेवाले हेरिनुहुदैन l
तपाई BOKJIRO को ग्रिहपृष्ठमा विवरण पाउन सक्नुहुन्छ (http://www.bokjiro.go.kr/welInfo/retrieveGvmtWelInfo.do?welInfSno=295).
थप सूचनाको लागि, कृपया तपाईको निवासी क्षेत्रमा स्वास्थ्य र कल्याण कल सेन्टर (१२९) अथवा स्थानीय <i>eup</i>, <i>myeon</i>, र <i>dong</i> समुदाय सेवा केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ l
- Qएउटा विवाह आधारित प्रवासी जसले एउटा बच्चालाई जन्म दियो, उसको लागि के त्यहाँ सार्वजनिक आया उही देशको छ?
-
A
सरकारले एउटा कोरियन सहयोगी आमा र नवजातको लागि आम्दानी तह अनुसार पठाउछ l अपरेसन स्थिति प्रत्येक क्षेत्रको फरक हुन्छ l थप सूचनाको लागि कृपया उचित समुदाय स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस् l
- Qम कसरी सार्वजनिक आया सेवाको लागि निवेदन दिन सक्छु?
-
A
निवेदन प्रक्रिया आम्दानी तह अनुसार फरक छ l सरकार समर्थनको लागि अनुरोधको लागि निवेदकले स्थानीय <i>eup</i>, <i>myeon</i>, र <i>dong</i> समुदाय सेवा केन्द्र भ्रमण गर्नुपर्छ जुन बच्चाको निवास दर्तामा दर्ता भएको छ आम्दानी किसिम पक्का गर्न, र ग्रिहपृष्ठले एउटा प्रयोगकर्ता दर्ता गर्न र सेवाको लागि निवेदन दिन l
यदि तपाई Ra-type को हुनुहुन्छ जसको मतलव तपाईले पूर्ण सेवा शुल्क आफैले तिर्नुपर्छ, सार्वजनिक आया सेवामा सरिक हुनुपर्छ (http://www.idolbom.go.kr) अनलाइन र तपाइको पूर्ण सदस्यताको अनुमोदन पछि सेवाको लागि निवेदन दिनुहोस् l
- Qकसरी म समय विस्तारित डेकेयर केन्द्रको बारेमा सूचना पत्ता लगाउन सक्छु?
-
A
समय विस्तारित डेकेयर केन्द्रहरु डेकेयर केन्द्र खोजी मेनुमा विस्तारित खोजीबाट खोझं सकिन्छ जुन Comprehensive Pregnancy and Infant Care को वेभसाइट ‘i-sarang’ मा खोज्न सकिन्छ (http://www.childcare.go.kr) र बच्चा हेरचाह सूचना पोर्टल साइट (http://info.childcare.go.kr) मा खोज्न सकिन्छ l
- Qम कसरी घरबाट सबभन्दा नजिकको डेकेयर केन्द्र पत्ता लगाउन सक्छु?
-
A
आवासीय क्षेत्रमा डेकेयर केन्द्रहरु Comprehensive Pregnancy and Infant Care को वेभसाइट ‘i-sarang’ मा खोज्न सकिन्छ (http://www.childcare.go.kr) र बच्चा हेरचाह सूचना पोर्टल साइट (http://info.childcare.go.kr) मा खोज्न सकिन्छ l