अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी (02-333-1311)
अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी (02-333-1311)
अन्तर्राष्ट्रिय विवाहसम्बन्धी छलकपटबाट बच्नका लागि विशेषज्ञको सल्लाह प्राप्त गर्न र अन्तर्राष्ट्रिय विवाहका बारेमा जानकारी प्राप्त गर्नका लागि 02-333-1311 मा सम्पर्क गर्नुहोस् । यो सेवा लाइन लैंगिक समानता तथा परिवार मन्त्रालयबाट सञ्चालित छ ।
01 समय
साताका नियमित दिनहरूमा 09:00 देखि 18:00 (सप्ताहन्त र सार्वजनिक बिदाका दिनमा बन्द रहनेछ) *लन्च समय: 12:00-13:00
02 परामर्शको तरिका
फोनबाट परामर्श (02-333-1311)
03 कसका लागि लक्षित छ ?
अन्तर्राष्ट्रिय विवाहको छलकपटबाट पीडित र तिनीहरूको परिवारका सदस्यहरू
अन्तर्राष्ट्रिय विवाहप्रति आशावादीहरू
अन्तर्राष्ट्रिय विवाह तथा बहुसंस्कृतिबादसँग सम्बन्धित संस्थाहरू
04 यस परियोजनाका बारेमा
विवाह छलकपट सरसल्लाह सेवा लाइन(02-333-1311)
विभिन्न प्रकारका छलकपट कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी
राहत प्रदान गर्नेहरू बारेमा जानकारी
अन्तर्राष्ट्रिय विवाहका बारेमा जानकारी
अन्तर्राष्ट्रिय विवाह छलकपटका उदाहरण तथा परामर्श तथ्याङ्कको विश्लेषण
05 परामर्श प्रक्रिया
02-333-1311मा सम्पर्क गरेर अन्तर्राष्ट्रिय विवाह छलकपटबाट पीडितको प्रारम्भिक परामर्श
पीडितका आवश्यकताको पहिचान तथा राहत सामग्रीको विश्लेषण ।
छलकपटका प्रकार तथा राहत : राहत उपलब्ध गराएको समेत गरी दनुरी कल सेन्टरले परामर्श प्रदान गर्ने छलकपटका प्रकारहरू ।
छलकपटका प्रकारहरू
राहत माग
अन्तर्राष्ट्रिय विवाह दलाली छलकपट
विवाद समाधान सम्झौता
हानिको क्षतिपूर्ति
दम्पतिसँग सम्बन्धित हानिहरू
फौजदारी सजाय
अन्य
विवाह रद्द गर्ने
विशेषज्ञ परामर्श
- कोरिया उपभोक्ता नियोग
- कोरिया कानूनी सहायता निगम
- पारिवारिक सम्बन्धका लागि कोरिया कानूनी सहायता केन्द्र