전체메뉴

भाषा
구글번역
구글번역 닫기

좌측메뉴

बहुसांस्कृतिक परिवार सहायता केन्द्रको परिचय

서브 콘텐츠 시작

현재 페이지 위치

  • बहुसांस्कृतिक जानकारी
  • बहुसांस्कृतिक परिवार सहायता केन्द्रको परिचय
  • प्रमुख सेवाहरू

प्रमुख सेवाहरू

प्रमुख सेवाहरू

कोरियाली भाषा शिक्षा

विषयवस्तुहरू
कोरियाली भाषा शिक्षा कक्षा (तह 1देखि 4, प्रत्येकको 100 घण्टा). काम खोजिरहेकाहरूलाई समेत गरेर विशेष कक्षा ।
यो कसका लागि लक्षित छ?
विवाहमार्फत आएका आप्रवासीहरू र आप्रवासी बालबालिकाहरू
स्थान
बहुसांस्कृतिक परिवार सहायता केन्द्र वा स्थानीय सरकारले तोकेका संस्थानहरूमा
शुल्क
निःशुल्क

दोभाषे तथा अनुवाद

उपलब्धता
भियतनामी, चिनियाँ, अंग्रेजी, तागालोग, मङ्गोलियन, थाइ, रूसी, इन्डोनेसियन, खमेर, जापानी, नेपाली (दोभाषे तथा अनुवाद हरेक केन्द्रमा चार भाषासम्मको उपलब्ध छ)
यो कसका लागि लक्षित छ?
बहुसांस्कृतिक परिवार वा व्यक्तिहरू वा बहुसांस्कृतिक परिवारलाई सहायता गर्ने संस्थाहरू
शुल्क
निःशुल्क

परामर्श तथा मुद्दा व्यवस्थापन

के उपलब्ध छ
मनोवैज्ञानिक मूल्यांकन, कानूनी परामर्श, जोखिममा परेका परिवारहरूका लागि आपतकालीन सहायता, बहुसांस्कृतिक परिवारको पारिवारिक संवृद्धिका लागि तेस्रो पक्षबाट सिफारिस भएर आएको ।
कसका लागि लक्षित छ
बहुसांस्कृतिक परिवार सहायता केन्द्रका प्रयोगकर्ता
शुल्क
निःशुल्क

विवाहमार्फत आएका आप्रवासीहरूका लागि सामाजिक तालिम तथा पेशागत तालिम

के उपलब्ध छ
चरित्रसम्बन्धी तालिम, नयाँ रोजगारी केन्द्र र वर्कनेटमा पेशागत तालिम, उपभोक्ता शिक्षा, बहुसांस्कृतिक शिक्षा, सहायता समूहहरू
कसका लागि लक्षित छ
बहुसांस्कृतिक परिवार सहायता केन्द्रका प्रयोगकर्ता
शुल्क
निःशुल्क

परिवार शिक्षा

के उपलब्ध छ
दम्पति परामर्श, पारिवारिक सम्बन्ध सुधार कार्यक्रम, अभिभावकीय जिम्मेवारीसम्बन्धी कार्यक्रम, वैवाहिक द्वन्द्व समाधान गर्न सहयोग गर्ने कार्यक्रम तथा अन्य शैक्षिक कार्यक्रमहरू ।
कसका लागि लक्षित छ
बहुसांस्कृतिक परिवार सहायता केन्द्रका प्रयोगकर्ता
शुल्क
निःशुल्क

बहुसांस्कृतिक बालबालिका भाषा विकास

के उपलब्ध छ
भाषिक विकासका लागि बहुसांस्कृतिक परिवारका बालबालिकाहरूका लागि मूल्यांकन तथा तालिम । अभिभावकीय जिम्मेवारीका बारेमा परामर्श ।
कसका लागि लक्षित छ
बहुसांस्कृतिक परिवारका बालबालिका / 12 वर्ष वा सोभन्दा मुनि
सहयोग अवधि
छ महिनामा एक पटक
शुल्क
निःशुल्क

घुम्ती शिक्षा सेवा (बालबालिकाको जीवन)

के उपलब्ध छ
पढ्न सिकाउने, गृहकार्यमा सहयोग, आदि
कसका लागि लक्षित छ
3 वर्ष र 12 वर्ष उमेर बीचका बहुसांस्कृतिक परिवारका बालबालिकाहरू, आप्रवासी बालबालिकाहरू
शुल्क
निःशुल्क वा आयको तहअनुसार फरक फरक शुल्क लाग्नेछ
सहयोग अवधि
10 महिना

बहुसांस्कृतिक परिवारहरूका लागि दोभाषे वातावरण

के उपलब्ध छ
घरको वातावरणमा दुई भाषाको प्रयोग गर्ने अभिभावक र बलाबलिकाबीच सचेतना र अन्तरक्रियामा अभिवृद्धि । अभिभावक-बालबालिका अन्तरक्रियाका लागि तालिम सेवा
कसका लागि लक्षित छ
शिशु तथा साना बालबालिका भएको बहुसांस्कृतिक परिवारहरू
शुल्क
निःशुल्क

QUICK MENU