전체메뉴

भाषा
구글번역
구글번역 닫기

서브 콘텐츠 시작

현재 페이지 위치

  • कोरियामा रहनसहन
  • निःशुल्क अनलाइन सिकाइ
  • निःशुल्क अनलाइन सिकाइ

निःशुल्क अनलाइन सिकाइ

निःशुल्क कोरियन कक्षा उपलब्ध गराउने वेबसाइटमा जानुहोस्।
कुनै कुनै वेबसाइटमा सदस्यता दर्ता आवश्यक हुन सक्दछ।

अनलाइन सिकाइ संस्थाहरूका बारेमा जानकारी

नुरी–सेजोङ हाक्दाङ

परिचय
  • नुरी–सेजोङ हाक्दाङको कोरियाली भाषा कोर्षहरू कोरियाली वार्तालाप सीपहरू (बोलाइ, सुनाइ, पढाइ र लेखाइ) सुधार गर्नका लागि उपलब्ध गराउँदै ।
सेवामा उपलब्ध भाषाहरू
  • कोरियाली, अंग्रेजी, चिनियाँ, जापानी, भियतनामी, थाइ, स्पेनिस, फ्रेन्च

कोरियाको साइबर विश्वविद्यालय

परिचय
  • तहमा आधारित कोरियाली सिकाइ सेवा उपलब्ध गराउँदै ।
सेवामा उपलब्ध भाषाहरू
  • कोरियाली, अंग्रेजी, चिनियाँ, जापानी, स्पेनिस

ईबीएस (EBS) दुरियन

परिचय
  • कोरियन भाषा अध्ययन र वैवाहिक आप्रवास परिवारहरु र बहुसांस्कृतिक परिवारहरुको बच्चाको विकासको लागि थुप्रै सामग्रीहरुको सेवाको प्रावधान विभिन्न भाषाहरुमा: कोरियन सिकाइ स्थल, हाम्रो केटाकेटीहरुको खेल्ने मैदान, संस्कृति बाड्ने स्थल, प्राथमिक, निम्न र उच्च माध्यमिक विद्यालय विद्यार्थीहरुको लागि क्लिप बैंक, TOPIK (कोरियन प्रविणताको परिक्षा) घटनाहरु र अन्य l

    प्राथमिक, निम्न र उच्च माध्यमिक विद्यार्थीहरुको लागि क्लिप बैंक: बहुसांस्कृतिक परिवारहरुको केटाकेटीहरु र आप्रवास पृष्ठभुमिको केटाकेटीहरुलाई उनीहरुको पाठ्यक्रम अनुसार सिकाइ प्रक्रिया समर्थन गर्दै l

सेवामा उपलब्ध भाषाहरू
  • कोरियन, अंग्रेजी, चिनिया र भियेतनामिज

बालबालिका तथा युवाहरूका लागि राष्ट्रिय पुस्तकालयको बहुसांस्कृतिक बालबालिकाहरूको कथा बाचन

परिचय
  • परम्परागत परीकथा तथा बालकथा फ्यास एनिमेसनमार्फत परिचित गराउँदै
सेवामा उपलब्ध भाषाहरू
  • कोरियाली, अंग्रेजी, मंगोलियन, भियतनामी, चिनियाँ, थाइ

QUICK MENU