अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी 02-333-1311
अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी
अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी
अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी (02-333-1311)
अन्तर्राष्ट्रिय विवाह छलकपट रोकथाम सहयोगी (02-333-1311)
अन्तर्राष्ट्रिय विवाहसम्बन्धी छलकपटबाट बच्नका लागि विशेषज्ञको सल्लाह प्राप्त गर्न र अन्तर्राष्ट्रिय विवाहका बारेमा जानकारी प्राप्त गर्नका लागि 02-333-1311 मा सम्पर्क गर्नुहोस् । यो सेवा लाइन लैंगिक समानता तथा परिवार मन्त्रालयबाट सञ्चालित छ ।
समय :
साताका नियमित दिनहरूमा 09:00 देखि 18:00 (सप्ताहन्त र सार्वजनिक बिदाका दिनमा बन्द रहनेछ) *लन्च समय: 12:00-13:00
परामर्शको तरिका :
फोनबाट परामर्श (02-333-1311)
कसका लागि लक्षित छ ?
अन्तर्राष्ट्रिय विवाहको छलकपटबाट पीडित र तिनीहरूको परिवारका सदस्यहरू
अन्तर्राष्ट्रिय विवाहप्रति आशावादीहरू
अन्तर्राष्ट्रिय विवाह तथा बहुसंस्कृतिबादसँग सम्बन्धित संस्थाहरू
यस परियोजनाका बारेमा
विवाह छलकपट सरसल्लाह सेवा लाइन(02-333-1311)
विभिन्न प्रकारका छलकपट कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी
राहत प्रदान गर्नेहरू बारेमा जानकारी
अन्तर्राष्ट्रिय विवाहका बारेमा जानकारी
अन्तर्राष्ट्रिय विवाह छलकपटका उदाहरण तथा परामर्श तथ्याङ्कको विश्लेषण
परामर्श प्रक्रिया
1. 02-333-1311मा सम्पर्क गरेर अन्तर्राष्ट्रिय विवाह छलकपटबाट पीडितको प्रारम्भिक परामर्श
2. पीडितका आवश्यकताको पहिचान तथा राहत सामग्रीको विश्लेषण ।
छलकपटका प्रकार तथा राहत : राहत उपलब्ध गराएको समेत गरी दनुरी कल सेन्टरले परामर्श प्रदान गर्ने छलकपटका प्रकारहरू ।
छलकपटका प्रकारहरू
राहत माग
अन्तर्राष्ट्रिय विवाह दलाली छलकपट
विवाद समाधान सम्झौता
हानिको क्षतिपूर्ति
दम्पतिसँग सम्बन्धित हानिहरू
फौजदारी सजाय
अन्य
विवाह रद्द गर्ने
3. विशेषज्ञ परामर्श
कोरिया उपभोक्ता नियोग
कोरिया कानूनी सहायता निगम
पारिवारिक सम्बन्धका लागि कोरिया कानूनी सहायता केन्द्र
प्रहरी
कोरिया अध्यागमन सेवा
4. विवाहसम्बन्धी छलकपट राहतका बारेमा जानकारी
5. कल ब्याक वा मुद्दाहरू प्रत्यक्ष रूपमा व्यवस्थापन