| घरेलु हिंसाबाट मुक्ति तथा फलोअप |
- महिला तथा बालबालिकाहरूका लागि आपतकालीन शरण
- घरेलु हिंसा, यौनिक हिंसा तथा यौन शोषणमा परेका महिलाहरूका लागि शरण
- उपलब्ध स्वास्थोपचार, कानूनी र प्रहरी सेवा ।
|
| विस्तृत जीविकासम्बन्धी जानकारी |
- बहुसांस्कृतिक परिवार सहायता परियोजना
- रेलु हिंसा, यौनिक हिंसा तथा यौन शोषणमा परेका महिलाहरूका लागि शरण
- स्वास्थोपचार, कानूनी र प्रहरी सेवा उपलब्ध छन् ।
|
| दैनिक दोभाषे सेवा तथा फोनमा सँगसँगै गरिने दोभाषे सेवा |
- परिवारका सदस्यहरूसँग सञ्चार
- प्रहरी, अस्पताल, क्षेत्रीय समुदाय, शिक्षा संस्थान र बैंकका लागि सँगसँगै गरिने दोभाषे सेवा
|
| परिवार परामर्श तथा विवाहित दम्पति परामर्श |
- पारिवारिक द्वन्द्वहरूबाट मुक्ति पाउनका लागि परामर्श तथा दोभाषे सेवा ।
|
| कानूनी परामर्श |
- कोरियाली बार एसोसिएसनको सहकार्यमा कानूनी परामर्श
- हरेक मंगलबार 14:00 देखि 16:00 सम्म (बुकिंग आवश्यक)
|