भाषा
구글번역
구글번역 닫기

좌측메뉴

서브 콘텐츠 시작

현재 페이지 위치

कोरिया आउनुअगाडि अत्यावश्यक जानकारी

'दनुरी एप' भनेको स्मार्ट फोनको एप्लिकनेसन हो जसले कोरियमा रहनसहनका बारेमा जानकारी प्रदान गर्दछ ।

स्टोरमा कनेक्ट गर्नका लागि आफ्नो स्मार्टफोनबाट क्यूआर (QR) कोड स्क्यान गर्नुहोस् ।

एन्ड्रोइनका लागि क्यूआर (QR) कोड
एन्ड्रोइनका लागि क्यूआर (QR) कोड
आईओएस (आईफोन)का लागि क्यूआर (QR) कोड
आईओएस (आईफोन)का लागि क्यूआर (QR) कोड

कोरियामा रहनसहनका लागि अत्यावश्यक जानकारी भएको पुस्तिका

कोरियमा रहनसहनका लागि हाते पुस्तिका
결혼이미자를 위한 휴대용 한국생활가이드북

कोरियमा रहनसहनका लागि हाते पुस्तिका

कोरियमा रहनसहनका लागि हाते पुस्तिका
कोरियामा रहनसहनका लागि सहयोगी पुस्तिका
कोरियामा रहनसहनका लागि सहयोगी पुस्तिका

विदेशीका रूपमा बहुसांस्कृतिक परिवारका लागि निर्देशिका

कोरियामा रहनसहनका लागि सहयोगी पुस्तिका

कोरियामा रहनसहनका लागि सहयोगी पुस्तिका

बहुसांस्कृतिक परिवारहरूका लागि कल सेन्टरका बारेमा जानकारी, दनुरी कल सेन्टर 1577-1366

Danuri Helpline 1577-1366

  • कोरियमा रहनसहनका लागि जानकारी तथा परामर्श सेवा उपलब्ध गराउँदै (24 घण्टा, हप्तामा 7 दिन)
  • सेवामा भाषा : 한국어(कोरियाली), ENGLISH (अंग्रेजी), 中文 (चिनियाँ), Tiếng Việt (भियतनामी), Tagalog (तागालोग), ខ្មែរ (खमेर), Монгол хэл (मङ्गोलियन), Русский (रूसी), 日本語 (जापानी), ภาษาไทย (थाई), ພາສາລາວ (लाओ), o'zbek (उज्बेक), नेपाली (नेपाली)

बहुसांस्कृतिक परिवार सहायता केन्द्र

  • कोरियाली समाजमा विवाहमार्फत आएका आप्रवासीहरूको सहजै रहनसहनमा र परिवार शिक्षा, परामर्श तथा सांस्कृतिक कार्यक्रमहरू लगायतका बहुसांस्कृतिक परिवारलाई विभिन्न सेवाहरूमार्फत बहुसांस्कृतिक परिवारको स्थायी रहनसहनका लागि यस केन्द्रले सहायता गर्दछ ।

    बहुसांस्कृतिक परिवार सहायता केन्द्र भेट्टाउनुहोस्

QUICK MENU

आदान-प्रदान गर्नुहोस्