Menu Contents

DANURI

open
Home > कोरियाली (समाज)मा घुलमिल हुनका लागि सहयोग > कोरियामा बसोबासका लागि निर्देशिका

कोरियाली (समाज)मा घुलमिल हुनका लागि सहयोग कोरियामा बसोबासका लागि निर्देशिका

कोरियाको जीवनसित परिचित नभएका विवाहमार्फत आएका आप्रवासी तथा तिनका बालबालिकाहरूका लागि कोरियाली संस्कृति र कोरियाली वार्तालापको अवसर यसले प्रदान गर्दछ।

कोरियामा बसोबासका लागि निर्देशिका

  • सूचीबद्ध गरिएको सूचना जनवरी १, २०१५ अनुसारको हो, बिना अग्रिम जानकारी यसमा परिवर्तन गर्न सकिनेछ l
  • पीडीएफ फाइलमा सम्बन्धित साइट र सुचनाका लिंकहरु राखिएको हुन्छ, सम्बन्धित पृष्ठ हेर्नको लागि लिंकमा क्लिक गर्नुहोस ।
  • यस पुस्तकको कुनै अंश वा पूर्ण पुस्तक प्रकाशकको अनुमति बिना छाप्न पाइने छैन l
  • मोबाइलमा दनुरी एप प्रयोग गरेर पनि सम्बन्धित पीडीएफ हेर्न सकिन्छ l

※ दनुरिको(http://liveinkorea.kr) मा गएर अघिल्लो वर्षका सुचनाहरु हेर्न सकिन्छ l

※ छिटै र सहजै दनुरी एप इन्स्टल गर्न QR कोडको प्रयोग गर्नुहोस l

android iphone
pdf

कोरियाली जीवनयापन बारे निर्देशिका: विषयसुची

  • १. गणतन्त्र कोरियाको परिचय
  • २. विदेशी नागरिकको लागि सहायता सेवाहरु
  • ३) बसोबास तथा नागरिकता
  • ४) कोरियाली संस्कृति तथा जीवन
  • ५) गर्भाधारण र शिशु स्याहार
  • ६) बाल शिक्षा
  • ७) स्वास्थ्य र स्वास्थ्य सेवा
  • ८) सामाजिक सुरक्षा प्रणाली
  • ९) रोजगारी र श्रम
  • सन्दर्भ सूची